वीरगञ्ज प्रहरीलाई ठूलाे सफलता: २० किलाे सुन बरामद

काठमाडौं : वीरगञ्जमा प्रहरीले छापा मारेर २० किलो भन्दा बढी सुन बरामद गरेको छ ।

जिल्ला प्रहरीकार्यालय पर्साका एसपी गंगा पन्तले प्रहरीले सुन बरामद गरेको र सुनको परिमाण २० किलोभन्दा बढी रहेको बताउँदै केही बेरमै पत्रकार सम्मेलन गरी सम्पूर्ण विवरण जानकारी गराउने बताइन् ।

कमेन्ट गर्नुहोस्