पूर्वराजा ज्ञानेन्द्र साहले सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

पूर्वराजा ज्ञानेन्द्र शाहले शान्त, शालीन र सादगी दसैँ मनाउने तयारी गरेका छन् । उनले अष्टमीको दिन शक्तिपीठमा पूजा नगर्ने र विजया दशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने निर्णय गरेका हुन् ।

पूर्वराजा सहयोगी फणिराज पाठकद्वारा शनिबार जारी गरिएको विज्ञप्ति भनिएको छ, ‘मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गरि बक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ ।’

कमेन्ट गर्नुहोस्