धनगढीमा होम आइसोलेसनमै कोरोना संक्रमितको मृत्यु

कैलाली : धनगढीमा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका- २ का ४२ बर्षीय पुरुषको होम आइसोलेसनमा बसेका बेला मृत्यु भएको हो ।

उनी क्यान्सरबाट पीडित थिए । उनलाई क्यान्सर उपचारका लागि चितवन लगेर घरमा ल्याइएको थियो । गत असोज १५ गते स्वाब दिएका उनमा १७ गते कोरोना पुष्टि भएको थियो ।

याे पनि पढ्नुस  कुन-कुन जिल्लामा थपिए आज कोरोना संक्रमित? (विवरणसहित)

योसँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । जसमध्ये ५ जना धानगढीका हुन् ।

 

कमेन्ट गर्नुहोस्