भरतपुर अस्पतालका अध्यक्ष अधिकारीलाई काेराेना संक्रमण

चितवन, भरतपुर अस्पतालका आदरणीय अध्यक्ष डा. भोजराज अधिकारीलाई काेराेना संक्रमण देखिएकाे छ । अध्यक्ष डा. अधिकारीका अनुसार उनीलाई सामान्य लक्षण देखिएपछि काेराेना जाँच देखिएकाे थियाे । काेराेना पाेजिटिभ देखिएपछि । अधिकारी भरतपुरस्थित आफ्नै निवासमा आइसोलेसनमा रहेेेेका छन् ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  बिहानै थप १९ जनामा देखियो कोरोना