भरतपुर अस्पतालका अध्यक्ष अधिकारीलाई काेराेना संक्रमण

चितवन, भरतपुर अस्पतालका आदरणीय अध्यक्ष डा. भोजराज अधिकारीलाई काेराेना संक्रमण देखिएकाे छ । अध्यक्ष डा. अधिकारीका अनुसार उनीलाई सामान्य लक्षण देखिएपछि काेराेना जाँच देखिएकाे थियाे । काेराेना पाेजिटिभ देखिएपछि । अधिकारी भरतपुरस्थित आफ्नै निवासमा आइसोलेसनमा रहेेेेका छन् ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  प्रसिद्ध मेडिकल जर्नल ल्यान्सेटको दावीः हावाबाट तीब्र गतिमा फैलिन्छ कोरोना, प्रोटोकल परिवर्तन गर्न सुझाव