उपत्यकामा आज २ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडौं : गएको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमा ९७ महिला र १ सय ५५ पुरुष संक्रमित छन् ।

मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा २ सय २५ जना, भक्तपुर ४ जना र ललितपुरमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

याे पनि पढ्नुस  आज कुन जिल्लामा कति काेराेना संक्रमित भेटिए ?

कम परीक्षणभएसँगै संक्रमितको संख्या घटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा जम्मा २ हजार ७ सय २५ पीसीआर परीक्षण भएका छन् ।

नेपालमा ह्वात्तै घटे कोरोना संक्रमित, डिस्चार्ज हुनेको संख्या बढ्यो

 

कमेन्ट गर्नुहोस्