उपत्यकामा आज ८४३ जनामा कोरोना पुष्टि

काठमाडौं : उपत्यकामा बुधबार थप ८४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ६९६, ललितपुरका ११८ तथा भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण

 

कोरोना प्रेस ब्रिफ्रिङ अब सातामा २ दिन मात्रै

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  के नेपालमा लकडाउनको शैली परिवर्तन हुनु जरूरी छ ?