मुख्य सचिव शंकरदास बैरागीलाई कोरोना पुष्टि

काठमाडौं : मुख्य सचिव शंकरदास बैरागीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बैरागीले ट्वीट गर्दै आफूमा संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

उनले केही दिनयता आफूसँग नजिकमा आएका मानिसहरुलाई सतर्क रहन आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  नेपालमा कोरोनाः तपाईंको जिल्लामा कति संक्रमित ?