गण्डकीमा बिहानै ७२ जनामा कोरोना पुष्टि, यी जिल्लामा थपिए संक्रमित

काठमाडौं  : गण्डकी प्रदेशमा थप ७२ जना कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान कास्कीका ५९ सहित गण्डकी प्रदेशका पाँच जिल्लामा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरका ५९ जना, तनहुँका ८, स्याङ्जाका ३ जना तथा पर्वत र लमजुङ एकरएक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

याे पनि पढ्नुस  ट्रम्पका मुख्य सहयोगी मेडोजलाई कोरोना संक्रमण

कमेन्ट गर्नुहोस्