उपत्यकामा आज १८८८ जनामा कोरोना संक्रमण

काठमाडौं : गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, लतिपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ३५१७ जनामा कोरोना, एकैदिन निको भए ४०९६ संक्रमित

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  १ युवकमा कोरोना संक्रमण पुष्टिपछि मैतीदेवी क्षेत्र सिल