नेहा कक्कडसँगै काजोल अग्रवालले पनि गरिन बिहे

दक्षिण भारतीय चलचित्र उद्योगककी निकै चर्चित अभिनेत्री काजल अग्रवालले बिहे गरेकी छिन् ।

यसअघि गायिका नेहा कक्कडको विवाह भएको थियो ।

काजोलले गौतम किचलुसँग मुम्बईको एउटा होटलमा सानो जमघट गर्दै काजलले विवाह गरेकी हुन

सामाजिक सञ्जालमा केही दिनदेखि काजलको विवाहले चर्चा पाएको छ । काजल र गौतमको विवाहको पहिलो तस्बिर बाहिरिएको छ ।

याे पनि पढ्नुस  काजोलको ३२ वर्षे यात्रा

उक्त तस्बिरमा काजलले रातो रङको लहेङ्गा लगाएकी छिन् । शिरमा शिटपेटी, कम्मरमा कम्मरबन्द र नेकलेस लगाएकी छिन् ।

यही महिनाको शुरुवातमा व्यवसायी गौतम किचलुसँग विवाहको बारेमा खुलासा गरेकी छिन् । काजलका मेहेन्दी र ब्याचलर पार्टीको तस्बिरहरु पनि सार्वजनिक भएको थियो ।

याे पनि पढ्नुस  काजोलको ३२ वर्षे यात्रा

 

कमेन्ट गर्नुहोस्