बालरोग विशेषज्ञ डा. अधिकारीको निधन

काठमाडौं : वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर निलम अधिकारीको निधन भएको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीका अनुसार अधिकारीको आइतबार राति निधन भभएको हो ।

अधिकारी एक वर्षदेखि स्तन क्यान्सरको उपचार गराइरहेकी थिइन् । पछिल्लो समय उनको क्यान्सर फैलिदै गएको थियो ।

याे पनि पढ्नुस  राप्ती प्रकरणबारे जेडिसिको आकस्मिक वैठक, सरकोरवालासँग गर्यो छलफल

डा. अधिकारीको निधनप्रति नेपाल चिकित्सक संघले दुःख व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्