स्वास्थ्य सेवा विभागले माग्यो विभिन्न पदमा १९१ कर्मचारी (सूचनासहित)

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल स्वास्थ्य सेवा विभागले १९१ जना कर्मचारीको माग गरेको छ । विभागले बिहीबार एक सूचना जारी गरी कर्मचारी माग गरेको हो ।

विभागले बिरामी प्रोफाइल, प्रयोगशालाकर्मी, तथ्यांक व्यवस्थापकलगायतका पदमा कर्मचारीको माग गरेको हो ।

कोभिड बिरामीको उपचार भइरहका अस्पतालमा, कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलयतमा काम गर्नका लागि विभागले कर्मचारीको माग गरेको हो ।

याे पनि पढ्नुस  सिंहदरबारका २१५ कर्मचारी छड्केमा, हाेला त कारवाही?

तीन महिनाका लागि कर्मचारी माग गरेको विभागले सूचनामा जनाएको छ ।

कमेन्ट गर्नुहोस्