बढ्यो सुनको मुल्य

काठमाडौंः शुक्रबार सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बिहीबार सुनको मुल्य प्रतितोला ९४ हजार ७०० थियो । आज त्यो बढेर ९५ हजार २०० पुगेको छ । आज तेजावी सुनको मुल्य भने ९४ हजार ७०० रहेको छ ।

याे पनि पढ्नुस  फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज चाँदीको मुल्य भने स्थिर छ । आज प्रतितोला १२२० मा नै चाँदीको कारोबार गर्न सकिने महासंघको भनाइ छ ।

कमेन्ट गर्नुहोस्