स्मिता दाहालको ‘मालिङ्गो’ सार्वजनिक (भिडियो)

काठमाडौंः गायिका स्मिता दाहालको ‘मालिङ्गो’ बोलको गीत सार्वजनिक भएको छ ।

दाहाल र राजन राज सिवाकोटीको स्वर रहेको मालिङ्गो गज्जबको टिभीमार्फत बिहीबार सार्वजनिक भएको हो ।

सम्बन्धित समाचारः
परिवारको प्रेरणाले गायन क्षेत्रमाः स्मिता दाहाल, गायिका (भिडियो अन्तर्वार्ता)

गीतमा गायिका दाहालसँगै महानायक राजेश हमालको अभिनय रहेको छ ।

याे पनि पढ्नुस  भारतले तथ्य र तथ्यांकलाई राम्रोसँग हेर्नुपर्छः राजेश हमाल

गीतलाई सरोज ओलीले निर्देशन गरेका हुन् ।

 

कमेन्ट गर्नुहोस्