काठमाडौंः गायिका स्मिता दाहालको ‘मालिङ्गो’ बोलको गीत सार्वजनिक भएको छ ।
दाहाल र राजन राज सिवाकोटीको स्वर रहेको मालिङ्गो गज्जबको टिभीमार्फत बिहीबार सार्वजनिक भएको हो ।
सम्बन्धित समाचारः
परिवारको प्रेरणाले गायन क्षेत्रमाः स्मिता दाहाल, गायिका (भिडियो अन्तर्वार्ता)
गीतमा गायिका दाहालसँगै महानायक राजेश हमालको अभिनय रहेको छ ।
गीतलाई सरोज ओलीले निर्देशन गरेका हुन् ।