आज कहाँ कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा सोमबार थप १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारः
थप १९८० जनामा कोरोना पुष्टि, निको हुनेको संख्या २ लाख नाघ्यो

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ७ जना कोरोना संक्रमित फेला परेका छन् । उपत्यकाको काठमाडौंमा ७ सय ७९, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८५ जना कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  भरतपुर महानगर प्रमुख दाहालको पहलमा अलपत्र नागरिकाको उद्धार

सोमबार प्रदेश १ मा २४५, प्रदेश २ मा ४७, बागमतीमा १२६९, गण्डकीमा १८४, लुम्बिनीमा १६५, कर्णालीमा २३ र सुदूरपश्चिममा ४७ जनामा संक्रम(ा पुष्टि भएको छ ।

कुन जिल्लामा कहाँ कति ?

कमेन्ट गर्नुहोस्