सन्दीप लामिछाने अस्पताल भर्ना

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।

अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । उनलाई शुक्रबार संक्रमण पुष्टि भएको थियो ।

याे पनि पढ्नुस  भारतमा संक्रमितको संख्या ७८ हजार नाघ्यो, १/२ दिनमा चीनलाई उछिन्ने सम्भावना

कमेन्ट गर्नुहोस्