प्रधानमन्त्री ओलीले ल्याए टिकटक एकाउन्ट सञ्चालनमा

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक एकाउन्ट सञ्चालनमा ल्याएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार खोलेको एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ । अहिलेसम्म एउटा मात्र भिडियो पोष्ट गरिएको अकाउन्टलाई २६ सय जनाले फलो गरिसकेका छन् ।

पहिलो भिडियोका रुपमा प्रधानमन्त्री ओलीले गरेको भाषणको एउटा अंश पोष्ट भएको छ । यसलाई झण्डै दुई लाखले हेरिसकेका छन् । यसमा १३ हजारभन्दा बढी लाइक्स, ३ सयभन्दा बढी कमेन्ट आएका छन् । उक्त भिडियोलाई अहिलेसम्म २ सय ३२ जनाले सेयर गरेका छन् ।

याे पनि पढ्नुस  ओलीले सांसदहरूलाई बालुवाटार बोलाएर भने, ‘ढुक्क हुनुस्, नेकपा फुट्दैन’

टिकट युवापुस्तामा लोकप्रिय बनिरहेको छ ।

 

 

कमेन्ट गर्नुहोस्