ओलीपछि कमल थापाले पनि खोले टिकटक

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि टिकटक एकाउन्ट खोलेका छन् । उनले टिकटक एकाउन्ट खोलेका सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘मैले पनि TikTok शुरू गरेको छु । User name: kamal_thapa2012 ।’

यसअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि टिकटक एकटाउन्ट सञ्चालनमा ल्याएका थिए ।

प्रधानमन्त्री ओलीले ल्याए टिकटक एकाउन्ट सञ्चालनमा

 

याे पनि पढ्नुस  मन्त्रिपरिषद् बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

कमेन्ट गर्नुहोस्