गौतमबुद्ध कप : ज्ञानेन्द्र, पारस र विनोदको कप्तानीमा ३ टिम घोषणा

काठमाडौं  : गौतमबुद्ध कप क्रिकेट प्रतियोगितामा तीन टिम खेल्ने भएका छन् । चितवनमा २७ मंसिरबाट सुरु हुने प्रतियोगितामा तीन टिम खेल्ने भएका हुन् ।

प्रतियोगिता खेल्ने टिममा बागमती, नारायणी र राप्ती टिम रहेका छन् । बागमती टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् भने नारायणी टिमको कप्तानी पारस खड्का र राप्ती टिमको कप्तानी विनोद भण्डारीले गर्ने बताइएको छ ।

याे पनि पढ्नुस  गौतमबुद्ध कप: फाइनलमा नारायणी र राप्ती भिड्दै (LIVE)

कुन टिममा को खेलाडी? सूची :

कमेन्ट गर्नुहोस्