प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौंःमन्त्रिपरिषद् बैठक मंगलबार बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ । तर हिजो सोमबार बैठक बस्न सकेको थिएन ।

सत्ताधारी नेकपामा विवाद चर्किएका बेला मन्त्रिपरिषद बैठक बोलाइएकाले चासोको रुपमा हेरिएको छ ।

कमेन्ट गर्नुहोस्