आजै पारित, आजै प्रकाशित भयो अध्यादेश (पूर्णपाठसहित)

काठमाडौंः सरकारले आज मात्रै निर्णय गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको संवैधानिक परिषद्सम्बन्धि अध्यादेश आजै प्रकाशन समेत गरेको छ । सरकारले यो अध्यादेश ल्याउन यसअघि नै तयारी गरेको यसले पुष्टि गरेको छ ।

आज बिहान १० बजे बसेको मन्त्रिपरिषद् बैठकले आजै अध्यादेशको निर्णय गरेर आजै राष्ट्रपतिबाट जारी भएको अध्यादेश अपरान्ह प्रकाशन भएर सार्वजनिक भएको हो ।

अध्यादेशमार्फत संवैधानिक परिषद्मा ३ जना मात्रै उपस्थित भए बैठक सञ्चालन गर्न मिल्ने व्यवस्था गरेको छ । नयाँ अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने उल्लेख छ । यसो हुँदा ३ जना सदस्य भए पनि बैठक बस्न सक्छ किनभने हाल ५ जना सदस्य मात्रै पदमा बहाल छन् ।

याे पनि पढ्नुस  ओलीले अध्यादेश फिर्ता नलिए थप कदम चाल्छौंः प्रचण्ड

बैठकमा पेस भएको विषयमा सर्वसम्मत निर्णय हुने उल्लेख छ । पहिलो बैठकमा निर्णय नभए तत्काल बहाल सदस्यको बहुमत सदस्यका आधारमा निर्णय हुने भन्ने उल्लेख छ ।

यसो हुँदा ३ सदस्यहरुले निर्णय गर्न सक्नेछन् । अध्यादेशको व्यवस्थाअनुसार, अब सभामुख र प्रमुख विपक्षी दलको नेता अनुपस्थित भए पनि बैठक बस्नेछ भने तीन जनाको सहमति भएमा निर्णय हुनेछ ।

याे पनि पढ्नुस  यी हुन् आजदेखि खोल्न मिल्ने र नमिल्ने क्षेत्र (सूचीसहित)

सम्बन्धित समाचारः

ओलीले अध्यादेश ल्याएपछि प्रचण्ड–नेपाल पक्षको आकस्मिक बैठक शुरू, अब के होला ?

प्रचण्डले भने– संवैधानिक परिषद्सम्बन्धी अध्यादेश बदनियतपूर्ण, तुरुन्त खारेज हुनुपर्छ

ओलीलाई फेरि झट्काः अध्यादेशपछि देउवा संवैधानिक परिषद्को बैठकमा नजाने

सरकारले ल्यायो संवैधानिक परिषद्सम्बन्धि अध्यादेश, नेकपा विवाद झनै चर्किने 

याे पनि पढ्नुस  ‘अहिले सीमा विवाद सधैका लागि अन्त्य गर्ने स्वर्णिम अवसर छ’

अध्यादेश स्वार्थको पराकाष्ठा, फिर्ता हुनुपर्छः शर्मा

अध्यादेश आपत्तिजनक, पार्टीले उचित निर्णय लिन्छः झलनाथ खनाल

सरकारविरुद्व सडकमा उत्रिएको भोलिपल्टै कांग्रेसले खोज्ला त संवैधानिक निकायमा भाग ?

प्रम ओलीले संवैधानिक परिषदको बैठक बोलाएपछि नेकपा विवाद झन उत्कर्षमा

गगन थापाले देउवालाई भने– संवैधानिक परिषदको बैठकमा नजानोस्

संवैधानिक परिषद बैठकः देउवा उपस्थित, सभामुख सापकोटा अनुपस्थित

बेलुकी ५ बजेका लागि फेरी बोलाइयो संवैधानिक परिषद्को बैठक

सभामुख सापकोटाको अडानले रोकियो अर्को दुर्घटना

कमेन्ट गर्नुहोस्