के छ त राष्ट्रपति कार्यालयमा ५ घण्टा कुर्दा समेत दर्ता नगरिएको पत्रमा ?

बुधबारका दिन नेकपा सांसद भीम रावल तथा पम्फा भुसाल संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपतिकहाँ पत्र दर्ता गर्न पुगे ।

तर राष्ट्रपति कार्यालयले भने उक्त पत्र दर्ता गरेन ।

५ घण्टाभन्दा बढी उनीहरु त्यहाँ कुरेपनि पत्र दर्ता हुन सकेन ।

यही पत्रका कारण यता ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका थिए ।
पढ्नुस पत्र

कमेन्ट गर्नुहोस्