बुधबारका दिन नेकपा सांसद भीम रावल तथा पम्फा भुसाल संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपतिकहाँ पत्र दर्ता गर्न पुगे ।
तर राष्ट्रपति कार्यालयले भने उक्त पत्र दर्ता गरेन ।
५ घण्टाभन्दा बढी उनीहरु त्यहाँ कुरेपनि पत्र दर्ता हुन सकेन ।
यही पत्रका कारण यता ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका थिए ।
पढ्नुस पत्र