नेपाल राष्ट्र बैंकले माग्यो ५० जना कर्मचारी (विज्ञापनसहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले विभिन्न पदमा आवेदन माग गरेको छ ।

बैंकले ५० जना कर्मचारी माग गरेको छ जसमा अधिकृतस्तर ३८ जना, सहायकस्तर १२ जना रहेका छन् ।

योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

हेर्नुस् विज्ञापनः

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  नेपाल राष्ट्र बैंकले जारी गरेको आजको विनिमयदर (सूचीसहित)