ओलीको ‘संवैधानिक कू’ मा राष्ट्रपतिले साथ दिए सर्वोच्च जान्छौंः कर्ण

काठमाडौंः प्रतिनिधिसभाको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ‘संवैधानिक कू’ मा राष्ट्रपतिले साथ दिन नहुने बताएका छन् ।

संसद विघटन गरेर संवैधानिक कू गरेको बताउँदै त्यसमा राष्ट्रपतिले साथ दिएमा विपक्षी दलहरू सर्वोच्च अदालत जाने उनले चेतावनी दिए ।

याे पनि पढ्नुस  ओलीसँग दुई विषयमा मात्रै सहमतिः प्रचण्ड सचिवालय

प्रधानमन्त्रीको संसद् विघटन गर्ने कदमपछि कसरी अगाडि बढ्ने भन्नेमा पार्टीमा थप छलफल भइरहेको कर्णले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्