प्रचण्ड–नेपाल समुहको भेला सकियोः के–के भए निर्णय ? (सूचीसहित)

प्रचण्ड–नेपाल समुहको भेला सकियोः के–के भए निर्णय ? (सूचीसहित)
काठमाडौंः नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको वानेश्वरमा भएको भेला सकिएको छ ।

भेलाले संविधानको प्रावधान अनुसार संसद विघटन हुन नसक्ने भएकाले संसद विघटन भएको अस्वीकार गर्ने निर्णय गरेको छ । साथै छिट्टो संसदको अधिवेशन बोलाउन माग गरिएको छ ।

याे पनि पढ्नुस  पार्टी फुटको हल्ला निराधार होः नेता रावल

भेलाले नेकपाको संसदीय दलको बैठक बुधबार बोलाउने पनि निर्णय गरिएको छ ।

भेलामा नेकपाका ११४ जना सांसद उपस्थित थिए ।

कमेन्ट गर्नुहोस्