मोरङमा नेकपाकै नेताकार्यकर्ताद्वारा ओलीविरूद्व विरोध प्रदर्शन

मोरङः प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा प्रदर्शन भएको छ ।

मोरङमा नेकपाकै नेताकार्यकर्ताले पार्टी अध्यक्षसमेत रहेका ओलीविरूद्व प्रदर्शन गर्दै विरोध गरेका हुन् ।

प्रदर्शनको क्रममा उनीहरू संसद् विघटन व्यवस्थामाथि नै धावा रहेको भन्दै संसद् सुचारु गर्नुपर्र्ने बताएका छन् ।

याे पनि पढ्नुस  उपत्यकामा स्ववियु सभापतिः प्रचण्ड–नेपाल पक्षमा ४, ओलीको पक्षमा २ मात्रै (सूचीसहित)

गणतन्त्र, संघीयताका पक्षमा नरेहेका ओलीले देशलाई संटकमा लग्न लागेकोले त्यसको सबैले प्रतिवाद गर्नुपर्नेमा प्रदर्शनमा सहभागीहरूले जोड दिएका छन् ।

कमेन्ट गर्नुहोस्