ओली पक्षधर केन्द्रीय सदस्यहरुकाे बैठक शुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी पक्षधर केन्द्रीय सदस्यहरुकाे बैठक शुरु भएकाे छ । बैठक २ घण्टा ढिला गरि शुरु भएकाे हाे । नेकपा केन्द्रीय समितिमा ४४१ जना सदस्य रहेकाेमा ओली पक्षसँग बहुमत संख्या भने छैन ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  सचिवालयको बैठककै समयमा ओलीले डाके मन्त्रीपरिषदको बैठक, नेकपा संकट उत्कर्षमा