काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी पक्षधर केन्द्रीय सदस्यहरुकाे बैठक शुरु भएकाे छ । बैठक २ घण्टा ढिला गरि शुरु भएकाे हाे । नेकपा केन्द्रीय समितिमा ४४१ जना सदस्य रहेकाेमा ओली पक्षसँग बहुमत संख्या भने छैन ।
ओली पक्षधर केन्द्रीय सदस्यहरुकाे बैठक शुरु
