ओली पक्षद्वारा ११९९ सदस्यीय महाधिवेशन आयाेजक कमिटी घाेषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षकाे केन्द्रीय कमिटीकाे बैठकले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेकाेे छ । आफू पक्षधर केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।

नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

कमेन्ट गर्नुहोस्