माइतीघरमा नेकपाको प्रदर्शन (फोटो फिचर)

काठमाडौं, संसद विघटनविरुद्ध नेकपाले आयोजना गरेको प्रदर्शन शुरु भएको छ ।

नेकपा केन्द्रीय कमिटिको बैठकले गरेके निर्णय अनुसार, केन्द्रीय कमिटी सदस्य, सांसद तथा समर्थकहरु माइतघर मण्डलामा भेला भएका हुन ।

भेलामा पार्टी अध्यक्ष प्रचण्ड र माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत सबै नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।

याे पनि पढ्नुस  यी हुन बारबाट छानिएका ५ वरिष्ठ अधिवक्ता 'एमिकस क्यूरी'

माइतीभर भेलामा सचिवालयका सदस्य तथा नेता कार्यकर्ताहरु सडकमैं बसेर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनमा सरकार र संसद विघटनको बिरोधका नारा लगाइएका छन् ।

यसपछि प्रदर्शनकारीहरु निर्वाचन आयोग जाने कार्यक्रम छ ।

केन्द्रीय समितिको बैठकले आज काठमाडौं र पुष १४ गते देशका सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

याे पनि पढ्नुस  संसद विघटनको निर्णयविरुद्ध आज ३ बजे माइतीघरमा प्रदर्शन हुने

संसद विघटनविरुद्ध आजै सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुने तय भएको छ ।

‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित नेकपा शिर्ष नेतृत्व आन्दोलनमा

कमेन्ट गर्नुहोस्