के छ वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्तावमा ? को हुन् ४५ सांसद ? (पत्रसहित)

काठमाडौंः वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

बहुमत ४५ प्रदेश सभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । उनीहरूले अष्टलक्ष्मी शााक्यलाई मुख्यमन्त्री बनाउन माग गरेका छन् ।

वागमती प्रदेशमा ११० जना सांसद छन् । तीमध्ये ८० जना नेकपाका हुन् ।

याे पनि पढ्नुस  मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा मंगलबार मतदान हुने

सम्बन्धित समाचारः वागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीको राजीनामा

साथै तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा कानुनमन्त्री शालिकराम जम्कट्टेल, उद्योगमन्त्री अरुण प्रसाद नेपाल र सामाजिक मन्त्री युवराज दुलाल रहेको छन् ।

कमेन्ट गर्नुहोस्