थपिए नयाँ ९ मन्त्री, केहीको जिम्मेवारी हेरफेर, २ मन्त्री बिदा (सूचीसहित)

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार साँझै राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गराइएको छ ।

नयाँ थपिएका मन्त्रीहरू

टोपबहादुर रायमाझी– उर्जा

मणि थापा– खानेपानी

प्रभु साह– शहरी विकास

प्रेम आले– वन

याे पनि पढ्नुस  मोदीलाई ओलीले दिए ३ भाषामा जन्मदिनको शुभकामना

गणेश ठगुन्ना– सामान्य प्रशासन

गौरी शंकर चौधरी– श्रम

दावा लामा– युवा तथा खेलकुद

जुली कुमारी महतो– महिला बालबालिका

विमला विश्वकर्मा– उद्योग राज्यमन्त्री

मन्त्रालय हेरफेर

भानुभक्त ढकाल– पर्यटन (ढकाल यसअघि स्वास्थ्यमन्त्री थिए ।)

हृदयेश त्रिपाठी– स्वास्थ्य (उनी यसअघि संघीय मामिला मन्त्री थिए ।)

याे पनि पढ्नुस  मन्त्री हेरफेर आज, को–को हट्दै छन्?

लीलानाथ श्रेष्ठ– कानून (उनी यसअघि महिला बालबालिका मन्त्री थिइन् ।)

शिवमाया तुम्बाहाङ्फे– भूमिसुधार (उनी यसअघि कानूनमन्त्री थिइन् ।)

पद्मा अर्याल– कृषि (उनी यसअघि भूमिव्यवस्था मन्त्री थिइन् ।)

कृष्ण गोपाल श्रेष्ठ– शिक्षा (उनी यअसअघि शहरी विकास मन्त्री थिए ।

बिदा भए

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् ।

याे पनि पढ्नुस  प्रदर्शनमा हजारौं कार्यकर्ता उतार्ने प्रचण्ड–नेपाल समूहको तयारी, यस्ता छन् १४ नारा

यसअघि ओलीले संसद् विघटन गरेपछि प्रचण्ड–माधव नेपाल पक्षका ७ मन्त्रीले सामूहिक राजीनामा दिएका थिए ।

कमेन्ट गर्नुहोस्