जसपाद्वारा माघ ७ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा, कुन नेता कहाँ ?

काठमाडौं । प्रतिनिधि सभा विघटनको घोषणाविरुद्ध जनता समाजवादी पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

जसपाले एक विज्ञप्ती जारी गर्दै पुष २१ देखि माघ ७ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

कार्यक्रम अनुसार, पौष २५ गतेदेखि देशका मुख्य शहरमा केन्द्रीय नेताहरुको उपस्थितिमा बृहत सभा गरिने र अन्य जिल्लाहरुमा प्रदर्शन गर्ने विज्ञप्तीमा उल्लेख छ ।

 

कमेन्ट गर्नुहोस्