प्रेममा असफल भएपछि बैंकका कर्मचारी गरे आत्महत्या, के छ सुसाइड नोटमा ?

महेन्द्रनगरः एनआईसी एशिया बैंकका एक कर्मचारीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१४ रानीबाँसका धिरज न्यौपाने रहेका छन् ।

उनले कञ्चनपुरमा बैंक रहेको घरको तेस्रो तलामा झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनले प्रेममा असफल भएपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले सुसाइड नोट भेटिएको छ, जसमा एक युवतीलाई माया गरेका र युवतीले धोका दिएपछि आत्महत्या गरेको उल्लेख छ ।

याे पनि पढ्नुस  क्वारेन्टाइनमा बसेका युवाले गरे आत्महत्या

कमेन्ट गर्नुहोस्