प्रचण्ड र मोहन विक्रम सिंहबीच राजनीतिक घटनाक्रमबारे छलफल

काठमाडौंः नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड र नेकपा मसालका मोहन विक्रम सिंहबीच भेटवार्ता भएको छ ।

प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्य अवस्था अवस्था बुफ्न सिंह प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

सो क्रममा देशको राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

याे पनि पढ्नुस  जटिल मोडमा नेकपा विवाद !

कमेन्ट गर्नुहोस्