सशस्त्रका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस (नामसहित)

काठमाडौंः सशस्त्र प्रहरीका ६ जना एसएसपी डिआइजी बढुवाका लागि सिफारिस भएका छन् ।

आज गृह मन्त्रालयको बढुवा समितिले उनीहरुको बढुवाका लागि नाम सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिस हुनेहरुमा एसएसपीहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङ छन् ।

याे पनि पढ्नुस  पेस्तोल र गोलीसहित लागूऔषध बरामद

कमेन्ट गर्नुहोस्