नयाँ वर्षमा स्मिताको ‘हेलो माया ब्यूटिफुल’ सार्वजनिक (भिडियो)

काठमाडौंः अङ्ग्रेजी नयाँ वर्षमा गायिका स्मिता दाहालको नयाँ गित ‘हेलो माया ब्यूटिफुल’ सार्वजनिक भएको छ ।

उक्त गीत शुक्रबार स्मिता स्नेहा इन्टरटेइनमेन्टमार्फत सार्वजनिक गरिएको हा् । गीतमा स्मितासँग्र प्रताप दासको स्वर रहेको छ।

गीतमा संगीत सुवास भुसालले दिएका छन् । गीतमा नायिक प्रियंका कार्की, कुशल विष्ट र डीमन क्षेत्रीको अभिनय देख्न सकिन्छ ।

याे पनि पढ्नुस  स्मिता र रविको ‘तिम्रै नामको सिन्दुर’सार्वजनिक

कमेन्ट गर्नुहोस्