यी हुन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित)

काठमाडौंः सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले पुस १० र १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू शुक्रबार सार्वजनिक गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  अर्थमन्त्री खतिवडाले दिए राजीनामा