नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरु

काठमाडौ । नेकपा स्थायी कमिटीकाे बैठक पेरिसडाँडामा शुरु भएकाे छ ।

बैठकमा अध्यक्षद्वय प्रचण्ड र माधव नेपाललगायत दुई दर्जन बढी स्थायी समिति सदस्य सहभागी रहेका छन् ।

आजकाे बैठकमा पछिल्लाे राजनीतिक परिस्थितिकन बारेमा छलफल हुने बताइएकाे छ ।

खासगरि आजकाे बैठकमा संगठानत्मक समीक्षा,  निर्वाचन आयाेगले रीतपुर्वक अाधिकारिकताका लागि दाबी गर्न गरेकाे पत्राचार, संघर्ष समितिले हिजाे सार्वजनिक गरेकाे आन्दोलनकाे कार्यक्रमलगायतका विषयमा आज छलफल हुने देखिन्छ ।

कमेन्ट गर्नुहोस्