काठमाडौ । नेकपा स्थायी कमिटीकाे बैठक पेरिसडाँडामा शुरु भएकाे छ ।
बैठकमा अध्यक्षद्वय प्रचण्ड र माधव नेपाललगायत दुई दर्जन बढी स्थायी समिति सदस्य सहभागी रहेका छन् ।
आजकाे बैठकमा पछिल्लाे राजनीतिक परिस्थितिकन बारेमा छलफल हुने बताइएकाे छ ।
खासगरि आजकाे बैठकमा संगठानत्मक समीक्षा, निर्वाचन आयाेगले रीतपुर्वक अाधिकारिकताका लागि दाबी गर्न गरेकाे पत्राचार, संघर्ष समितिले हिजाे सार्वजनिक गरेकाे आन्दोलनकाे कार्यक्रमलगायतका विषयमा आज छलफल हुने देखिन्छ ।