सवारी चालक अनुमतिपत्र लाइसेन्सको फाराम भर्ने अनलाइन सर्भर बन्द

काठमाडौंः सर्भरमा समस्या आएको भन्दे सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम पुनः बन्द भएको छ ।

यायायात व्यवस्था कार्यालयले सोमबार एक सूचना जारी गर्दै आज एक दिनको लागि अनलाइन फारम भर्न बन्द गरेको जनाएको छ ।

चैत ११ गते लकडाउन भएपछि स्थगित गरिएको सवारी चाालक अनुमतिपत्रको अनलाइनम फारम यहि पुस १४ गतेबाट सुरु गरेको थियो । आवेदन खुलेको ५ दिनमा नै सेवा अवरुद्ध बन्न पुगेको हो ।

याे पनि पढ्नुस  शिक्षक लाइसेन्स परीक्षाः मेसिनबाटै उत्तरपुस्तिका जाँच्ने आयोगको निर्णय

 

कमेन्ट गर्नुहोस्