प्रहरीका ६९ डीएसपीको सरुवा, को कहाँ? (सूचीसहित)

काठमाडौं  : नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक (डीएसपी) सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज ६९ जना डिएसपीलाई सरुवा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कबित कटुवाललाई सरुवा गरिएको छ ।

ओखलढुंगामा गोबिन्दराज काफ्ले, ईलाका प्रहरी कार्यालय बैदाममा चिनीमाया तामाङ्ग, रसुवामा देवेन्द्र पाण्डे, रामेछापमा नवराज ढुंगाना र दोलखामा भेषराज रिजाललाई पठाइएको छ ।

याे पनि पढ्नुस  ३० एसपीको सरुवा, को कहाँ पुगे? (नामसहित)

महानगरीय प्रहरी वृत्त बालाजुमा निर्मल बुढाथोकीलाई सरुवा गरिएको छ । मनाङमा सुवास खड्कालाई पठाइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा रविन्द्र खनाललाई सरुवा गरिएको छ भने त्यहाँका डीएसपी कुलदीप चन्दलाई रानीपोखरी सरुवा गरिएको छ ।

को कहाँ सुरुवा? सूची :

याे पनि पढ्नुस  ७९ डीएसपीको सरुवा, को कहाँ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्