काठमाडौं : नेपाल प्रहरीका उपरीक्षक (एसपी)को सरुवा गरिएको छ । आज प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ३० जना एसपीको सरुवा गरेका हुन् ।
पर्सामा बेलबहादुर पाण्डे, झापामा सानुराम भट्टराई, मकवानपुरमा सोमेन्द्र सिंह राठौर, काभ्रेपलाञ्चोकमा भुपेन्द्र बहादुर खत्री, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई पठाईएको छ ।
कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदीलाई सरुवा गरिएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय धनुषामा प्रकाश रानाभाटलाई सरुवा गरिएको छ ।
को कहाँ पुगे? सूची :