काठमाडौंः गायिका स्मिता दाहाल र गायक रवि ओडको स्वरमा रहेको ‘तिम्रै नामको सिन्दुर’ बोलेको गीत सार्वजनिक भएको ।
राजन राज सिवाकोटीको संगीत रहेको गीतलाई सरोज ओलीले निर्देशन गरेका छन् ।
गीतमा प्रकाश चन्द, स्मारिका ढकाल, समारिका ढकाल, विजय पुनलगायतको अभियन रहेको छ ।