स्मिता र रविको ‘तिम्रै नामको सिन्दुर’सार्वजनिक

काठमाडौंः गायिका स्मिता दाहाल र गायक रवि ओडको स्वरमा रहेको ‘तिम्रै नामको सिन्दुर’ बोलेको गीत सार्वजनिक भएको ।

राजन राज सिवाकोटीको संगीत रहेको गीतलाई सरोज ओलीले निर्देशन गरेका छन् ।

गीतमा प्रकाश चन्द, स्मारिका ढकाल, समारिका ढकाल, विजय पुनलगायतको अभियन रहेको छ ।

याे पनि पढ्नुस  नेपाल आइडल रवि ओडले ल्याए ‘पिएर नशा’ (भिडियोसहित)

 

 

कमेन्ट गर्नुहोस्