हिमालयन बैंकको शाखा ललितपुरको झम्सिखेलमा विस्तार २०७७, २३ पुष बिहीबार काठमाडौंः हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा ललितपुर जिल्लाको कबिर सन्त सत्संघ मन्दिर झम्सिखेलमा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाहरुबाट ग्राहकहरुलाई अत्याधुनिक बैकिङ सुविधाहरु उपलब्ध गराउनेछन् । Related कमेन्ट गर्नुहोस् ट्याग्स: हिमालयन बैंक