संसद् पुनःस्थापना हैन, चुनाव हुन्छः प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा आलीले घोषणा गरिएको चुनाव हुने दाबी गरेका छन् ।

धनगढीमा नेकपा ओली समूहको भेलालाई सम्बोधन गर्दै उनले संसद् पुनःस्थापना नहुने दाबी पनि गरे ।

उनले भने, ‘अब संसद् पुनःस्थापना हुँदैन । बैशाख १७ र २७ गते चुनाव हुन्छ । ढुक्क हुनुस्, तयारीमा लाग्नुस् ।’

कमेन्ट गर्नुहोस्