काठमाडौंः प्रधानमन्त्री केपी शर्मा आलीले घोषणा गरिएको चुनाव हुने दाबी गरेका छन् ।
धनगढीमा नेकपा ओली समूहको भेलालाई सम्बोधन गर्दै उनले संसद् पुनःस्थापना नहुने दाबी पनि गरे ।
उनले भने, ‘अब संसद् पुनःस्थापना हुँदैन । बैशाख १७ र २७ गते चुनाव हुन्छ । ढुक्क हुनुस्, तयारीमा लाग्नुस् ।’