प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक (सूचीसहित)

काठमाडौंः प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार पहिलो खेलमा माघ २ गते त्रिभुवन आर्मी क्लव र गण्डकी प्रदेश भिड्नेछन् ।

खेलहरू त्रिवि र मुलपानी क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगिताको फाइनल माघ १७ गते हुनेछ ।

याे पनि पढ्नुस  राष्ट्रिय क्रिकेट खेलाडी भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइँदै

कमेन्ट गर्नुहोस्