काठमाडौंः प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार पहिलो खेलमा माघ २ गते त्रिभुवन आर्मी क्लव र गण्डकी प्रदेश भिड्नेछन् ।
खेलहरू त्रिवि र मुलपानी क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगिताको फाइनल माघ १७ गते हुनेछ ।