काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरिरहेका छन् ।
आइतबार दिउँसो १ बजेपछि बसेको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका हुन् ।
माघ १७ गतेबाट शुरू भएको राष्ट्रिय सभाको अधिवेशन आजै सकिनेछ । त्यसका लागि आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।