प्रधानमन्त्री ओली राष्ट्रिय सभामा सम्बोधन गर्दै (लाइभ)

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरिरहेका छन् ।

आइतबार दिउँसो १ बजेपछि बसेको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका हुन् ।

माघ १७ गतेबाट शुरू भएको राष्ट्रिय सभाको अधिवेशन आजै सकिनेछ । त्यसका लागि आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

याे पनि पढ्नुस  ओलीलाई मिर्गाैला दिने २ जना तयार, कहिले हुन्छ प्रत्यारोपण ?

कमेन्ट गर्नुहोस्