पृथ्वी नारायण शाह अध्ययन केन्द्रको उद्घाटन

काठमाडौंः पृथ्वी नारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरिएको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७ को अवसरमा जङ्गी अड्डामा केन्द्रको उद्घाटन गरिएको हो । केन्द्रको नेपाली सेनाका प्रधान सेनापति पूर्ण चन्द्र थापाले सोमबार बिहान उद्घाटन गरे ।

सो क्रममा जङ्गी अड्डास्थित पृथ्वी नारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरिएको छ ।

याे पनि पढ्नुस  सेना निःशुल्क स्वास्थ्य शिविरः ६२ वर्षीया महिलाको पाठेघरबाट ५ किलोको ट्युमर निकालियो

कमेन्ट गर्नुहोस्