विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख बाँस्तोला पक्राउ

काठमाडौंः विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् ।

 

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  ६ केजी कोकिनसहित ४ विदेशी नागरिक पक्राउ